आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

सागर गैरे

तुइनको बाटोमा देशका दुर्गम दुःखहरू

कविता लेख्‍न जति गाह्रो छ, कविता बुझ्न झन् गाह्रो छ । कविता बुझ्नु भनेको भूत, वर्तमान र भविष्य एकै पटक बुझ्नु हो । देश बुझ्नु हो, समाज बुझ्नु हो, मानिस र मानिसको मनोविज्ञान बुझ्नु हो । मानिस भित्रको सौहार्दता, …