निकै सकसपूर्ण तरिकाबाट वर्तमान सरकार गठन भएको थियो । चुनावमा एउटा गठबन्धन थियो, चुनावलगत्तैको सरकार निर्माणका क्रममा फेरि अर्को गठबन्धन बनिदियो । त्यो गठबन्धन पनि निरन्तर रहन सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्द…