बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

कृष्णबहादुर बस्‍नेत

शून्य खर्चमै बन्यो एकै दिनमा पुल

मेरो नाम कृष्णबहादुर बस्नेत हो । म साठी वर्षको भएँ । म कर्णाली प्रदेश, सल्यान जिल्ला, छत्रेश्वरी गाउँपालिका, वडा नम्बर २ मा बस्छु । म पेसाले लेखापढीको काम गर्छु । हामीले हिजो भदौ २ गते पुल बनायौँ । पुल बनाएको खो…