शिक्वल फाउण्डेसनले एनसेल ह्याकिङ फर ह्युम्यानिटी ह्याकाथन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । माघ २७ देखि २९ गतेसम्म धुलिखेलको आगन्तुक रिसोर्टमा आयोजना हुने कार्यक्रम पूण रुपमा महिला विकासप्रति लक्षित हुनेछ । तमाम नेप…