सुनमाया विश्वकर्मा भरतपुर ८ को सुकुम्बासी बस्तीमा बस्छिन् । उनी ७६ वर्षको भइसकिन् । ५० वर्षयता बीसहजारी ताल आडैको सुकुम्बासी बस्ती उनको बसोबास स्थल हो । उनको हिसाबमा चितवन झरे यता भएका सबैजसो निर्वाचनमा उनले भ…