स्नातकोत्तर तहको अध्ययन सकेर वि.सं. २०२० को मध्यतिर पेशागत जीवन सुरु गर्दा सचिवको कुर्सीमा बस्न सकिएला/पाइएला भन्ने सायदै कल्पना गरेको थिएँ । मास्टरी गरेर जीवनको रथ गुडाउने सोच थियो । नियतिले नै मलाई सचिवको कु…