जावलाखेल चोकैको बेकरी क्याफे । ऊ लाल रङको स्कुटरमा आई । साउनको महिना । ऊ हरियो कुर्तामा सजिएर आएकी थिई । मुहारमा बेग्लै चमक अनि पहिले जस्तै सुन्दर । यो क्याफेमा आज मैले उसलाई बोलाएको हुँ । आजकाल हा…