मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

राजेन्द्र खनाल

झापा कांग्रेसमा कृष्ण सिटौला र विश्वप्रकाश किचलोको अन्तर्य

स्थानीय तहको निर्वाचन सकिएको दुई महिना नाघिसक्यो । यद्यपि नेपाली कांग्रेसका नेता कार्यकर्ताबीच आन्तरिक घात, अन्तर्घात, रिस–राग, द्वेष अझै सकिएको छैन । लोकतान्त्रिक मान्यता र चरित्रअनुसार निर्वाचनका समयमा पोखिए…