रातको मौनता । निःशब्द मार्ग । र, टड्कारो शून्यता । यति भए पुग्छ, उसको यादले सताउन । मलाई उसँग संवाद गर्न मनपर्छ । समयको कुनै उकाली ओराली । अग्ला पहाड । अनि स्तब्ध मनको माझ ऊ यसरी छाउँछ, मानौँ मध्यरातमा कुनै राज्…