काठमाडौँ (साँखु) - झट्ट हेर्दा निजी विद्यालयको भन्दा राम्रो भवन । बाहिरीस्वरूप मात्रै होइन भित्र हेर्दा पनि बालबालिकालाई बस्न र पढ्न सजिलो हुने टेबुल, कुर्सी छन् । विज्ञानको प्रयोगशालामा विद्यार्थीले प्रयोग गरेरै सिक्छ…