समय चाडपर्वको । दसैंले छपक्कै छोपेको छ । दुईतिर, उमेरले दश र बाह्र वर्षका छोरीहरू आफ्नो बुबादेखि रिसाएर बल्ल थेच्चिए जस्ता देखिएका छन् । रामकुमार मुखिया आफ्ना दुई छोरीहरुलाई यसपालि नयाँ पहिरन किन्न असमर्थ छ । मु…