आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

राजकुमार गजुरेल

घुम्‍नलायक रहेछ आँपस्वारा

विशाल आँपको चौतारो । चौतारोमा गाउँलेहरू । पाहुनालाई स्वागत गर्न हातहातमा फूलमाला लिएर बसेका उनीहरू हामीलाई पर्खेर बसेका थिए। तनहुँको व्यास नगरपालिका–१३ आँपस्वारास्थित नेपालकै पहिलो दलित सामुदायि…