मंगलबार ३० बैशाख, २०८२
Tuesday, May 13, 2025

शिव रिजाल

‘कथा कस्तुरी’ले मागेको प्राज्ञिक पहिचान

रङ्गकर्मी विद्यार्थीहरूका लागि भनी सञ्चालन गरिने तीन महिनादेखि एक वर्ष अवधिसम्मका प्रशिक्षण सत्रको समापनसँगै प्रदर्शन गरिने नाट्य प्रस्तुतिहरूलाई समकालीन नेपाली रङ्गमञ्चको प्रमुख भँगालो भनी मान्न सकिन्छ । गुरु निर्देशकहर…