हेटौंडा- १५ वर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा निजी क्लिनिकहरूमा हुने गर्दथे। तर, विगत १५ वर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेट…