देशको आर्थिक अवस्था गम्भीर मोडमा पुगेको छ । सरकारले आफ्नो नियमित खर्च धान्नका लागि आन्तरिक बजारबाट २२ अर्ब रुपैयाँ ऋण उठाउने निर्णय लिएको छ । हिजो आइतबारसम्मको विवरण अनुसार सरकारले चालु आर्थिक वर्…