कुनै पनि घटनाजस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, हुरी, बतास, चट्याङ आदिलाई प्रकोपका रूपमा लिइन्छ । यसले जनधनको क्षति गर्नुका साथै घाइते वा स्वास्थ्यमा नोक्सानी, जीवीको पार्जनमा व्यवधान, सार्वजनिक तथा संस्थागत सेवाहर…