नेपालमा भ्रष्टाचार बढेको कुरामा अविश्वास गर्नुपर्ने कुनै कारण छैन । मानवशास्त्री डम्बर चेम्जोङ लेख्छन्, ‘नेपाली समाज भ्रष्टाचार उन्मुख हुँदै गएको छ ।’ समाजशास्त्री दिपेश घिमिरे लेख्छन्, ‘देश भ्रष्टाचार…