एक्लै वैशाखको चर्को घाम र रुखो खडेरी सहेको एक बित्ते मकैको बिरुवालाई लर्काइफर्काइ गोडिरहँदा पारी पाखाबाट एक हुल जमातले एकैसाथ ठुल्दिदीलाई ‘नमस्कार! नमस्कार दिदी!’ भन्ने आवाजले झसङ्ग पारिदिन्छ।…