नेपाली कम्युनिस्ट आन्दोलन विशिष्ट र पेचिलो परिवेशबाट गुज्रिरहेको सन्दर्भ नकार्न सकिदैन । यसका कयौँ कारणहरू छन् । ती मध्ये मुख्य कारण यिनलाई मान्न सकिन्छ । विचारको कोणबाट हेर्दा मालेमावादको आधारभूत मुल्य-म…