शासन व्यवस्था बदल्न नेपालमा ठूल्ठुला क्रान्ति भए । त्यो एक सय चार वर्षको राणा शासन अन्त्य गर्दा होस् वा गणतन्त्र स्थापनाका लागि होस् । सामाजिक चेतनाका साथमा राजनीतिक विदोह भयो । हतियार उठे । नेपाली जनताका छोराछोरीले…