स्वभावैले छिट्टै विचलित हुने मान्छे हुँ म तर आज कुन तत्वले यस्तरी स्थिर तुल्याएको छ मलाई ? आइपर्ने हरेक परिस्थितिलाई समय स्वयंले नियन्त्रण गर्दो रहेछ । दोधार, खुसी, छटपटी, अन्यौल सबै एकै साथ समाधान भए जस्तो आँधीहुर…