आजभोलि पाठ्यपुस्तकमा बालकलाई भाषा सिकाउने व्यवस्था आयो तर साहित्य सिकाउने व्यवस्था हराएर गयो । बालकलाई शुष्कनीरस भाषा कोच्याउने हैन, शिष्टमिष्ठ भाषा पियाउने हो । यसको निम्ति नै बालसाहित्यको आवश्यकता पर्छ । यो औँसीब…