आँखाको वरपर आउने ‘डार्क सर्कल’ले गर्दा अनुहार बूढो र थाकेको जस्तो देखिन्छ । जसको कारण धेरैका लागि डार्क सर्कल चिन्ताको विषय बन्ने गर्छ । डार्क सर्कल विभिन्न कारणले आउँछ । तीमध्ये केही प्रमुख क…