बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

नीलाम्बर आचार्य

उज्यालो आयो

जीवनको के ठेगाना ? मानिसको जीवन केही दशकको हो । सय वर्ष बाँच्‍ने आशीर्वाद हाम्रा पुर्खाहरूले दिने गर्थे । नेपालीको औसत आयुभन्दा बढी उमेर भइसकेको छ मेरो । समयले कसैलाई पर्खदैन । तपाईंलाई भन्‍न चाहेको क…