काठमाडाैँ – लागुऔषध नियन्त्रण ब्यूरोले खैराे हेरोइनको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीका हवल्दारसहित ११ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबहादुर बुढाथोकी, अजय तामाङ, दोलखाका…