शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

कुलप्रसाद कोइराला

कांग्रेसमा शेखरको नेतृत्वमा आउँदै छ नयाँ टिम

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सँघारमा अहिले पूरा नेपाल नै कांग्रेसमय भएको छ । नेकपा एमालेको अधिवेशनमा पनि पहिलो दिन चहलपहल धेरै नै थियो । तर पछिल्ला दिनमा निर्वाचनको समयमा सन्‍नाटा छाएजस्तै भयो ।…