हाम्रो देशमा अहिलेको जस्तै आर्थिक बेथिति अरू केही समय कायम रहने हो भने नेपाल छिट्टै श्रीलंका बन्न सक्छ। सबैका लागि यो चेतावनी हो: सत्तासीन गठबन्धनको सदस्य दल नेकपा माओवादी केन्द्रका नम्बर २ नेता नारायणकाजी श्रेष्ठ …