नेपाली कांग्रेसले २०१७ सालदेखि नै एकल आन्दोलन गर्ने भन्दै आएको थियो । पुष्पलाल श्रेष्ठले पनि संयुक्त आन्दोलन गरौँ भन्दा त्यतिखेर बीपी कोइरालाले मान्नुभएन । बीपीको अनुपस्थितिपछि गणेशमानजीको नेतृत्वमा वामसँग पनि सहक…