बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

भोला भट्टराई

कांग्रेस रूपान्तरणमा पुस्तान्तरण अनिवार्य हो ?

नेपाली कांग्रेसको वडा अधिवेशनले एक जना १९ वर्षीया युवतीलाई वडा सभापतिमा निर्वाचित गरेको विषय यतिबेला निकै चर्चाको विषय बनेको छ । यो चर्चाको दुइटा पक्ष छन्, एउटा कांग्रेसको जस्तो परम्परागत पार्टीमा युवा आउनु आश्च…