मैले कोही एकजना हरामीलाई चिनेको छु । मेरो सबैभन्दा घनिष्ठ मित्र भनौं कि घनिष्ठ दुश्मन भनौँ खैर जे भने पनि ऊ मेरो आफ्नो मान्छे हो जो हर बखत मसँगै हुन्छ । हो हामी बस्न पनि एकै कोठामा बस्छौँ । उसको राम्रो नरा…