तीजलाई पहिला व्यक्तिगत दुःख, पीडा र पारिवारिक बन्धनसँग जोडिन्थ्यो । अहिलेको तीज त्यसबाट बाहिर निस्किन थालेको छ । अब तीज दुःख र पीडामा मात्र सीमित छैन । महिलाको इच्छा, आकांक्षा, भविष्य निर्माण, न्याय र सशक्तीकरणसँग…