बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

गोविन्द कुसुम

राजदूत सूदले सभासद् गोपाल किराँतीलाई पक्रनुपर्ने भनेपछि...

भारतीय राजदूत राकेश सूद नेपालमा आएर आफ्नो कार्य सम्हालेदेखि नेपालको कूटनीतिक फाँटमा विवादित बन्दै आउनुभयो । उहाँको स्वभाव र व्यवहारले गर्दा राजनीतिक दलका नेताहरूसमेत चिढिएको पाइन्थ्यो । एकपटक प्रधानमन्त्री मा…