बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

अभिषेक घिमिरे

शिक्षकलाई अपमान गर्ने अधिकार युट्युबरले कहाँबाट पाए ?

कतिजनाको आमालाई किचेनको स्पेलिङ थाहा छ ? कतिका आमालाई स्ट्रगलको स्पेलिङ थाहा छ ? र, कतिको बुवालाई लाइफको स्पेलिङ लेख्‍न आउँछ ? नआए पनि कसरी उहाँहरूले जीवन र संघर्ष सिकाउन सक्नुभएको होला ? हो अहिलेका धेरै…