घटना १ मैले बेकार बिहे गरेँ भन्दै एक महिला केही समयअघि काउन्सिलिङको लागि आइन् । बिहे गरेकोमा उनलाई निकै पछुतो थियो । समाजको अगाडि धुमधामले बिहे गरेकी उनलाई त्यही बिहे ‘टोक्नु न बोक्नु’…