सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

अग्‍नि खरेल

नेकपा एमालेमा फुँदा-फुर्का जोडेर अर्को दल दर्ता गर्न पाइँदैन

नेकपा एमालेभित्र देखापरेको विग्रह समाधान गरी पार्टीलाई एकतावद्ध गर्न कार्यदलमार्फत् भएको सार्थक प्रयासलाई माधवकुमार नेपालले लत्याएर अघि बढ्नुभयो । उहाँ कहिल्यै पनि एकताको पक्षमा हुनुहन्थेन, उहाँको उद्देश्य के थियो अह…