आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

मनोज रेग्मी

छद्म मृत्यु

सबै बिहानीले दिनको झल्को दिँदैनन् भने जस्तै क्याफेको व्यापार खासै जमेन । क्याफे खोलेको एक हप्ता जति म निकै व्यस्त रहेँ । सोचेकै थिइनँ, क्याफे यति साह्रो व्यस्त हुनेछ । त्यसैले स्टाफ नै नराखी आफैँ कस्सिएको थिएँ । अस्ट्…