काठमाडौँ : नेपालको हिमालमध्ये गौरीशंकरको आफ्नै नाम छ । दोलखाको कालिन्चोकबाट हेर्दा मनैदेखि गौरव लाग्ने हिमाल गौरीशंकर हो । समुन्द्र सतहदेखि ७ हजार १३४ मीटर उचाईमा रहेको गौरीशंकर हिमाल दोलखामा अवस्थित छ …