साउन १६ गते बेलुका खाना खाएर सुत्ने तरखरमा थियौँ । ‘खोला थुनियो रे ?’ भन्दै फोन आउन थाल्यो । विभिन्न व्यक्तिहरु स्टाट्स लेख्न थाले । बाढी आउने भएपछि धेरै मानिस डराउन थालिहाले । कोही आत्तिन थाले …