आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

शिशिर दाहाल

बिनापरीक्षण, बिनाक्‍वारेन्टिन ल्याइएका बीउ किसानसम्म पुग्दा...

मकैका हरिया बोटमा घोगा लाग्‍ने बेला हो, यो । तर घोगा लाग्न नपाउँदै बोट सखाप हुन थालेका छन् । अमेरिकी फौजी किराले हलक्क बढेको मकैका हरिया बोटलाई मात्रै खाएको छैन, किसानहरूको मेहनत र मनलाई पनि खाइरहेको …