लामो समयदेखि बालबालिकाहरू घरभित्रै बसिरहेका छन् । योभन्दा अगाडि उनीहरूको समय आधा घर र आधा स्कुलमा बित्ने गथ्र्यो । उनीहरूलाई के सिकाउने, कस्तो संस्कार दिने त्यो सबै स्कुलको टाउकोमा हालिएको थियो । तर, अहिले उनीह…