भेरी अञ्चल अस्पतालमा बिहीबार त्यहाँ उपचाररत बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले ड्युटीमा रहेका नर्स तथा डाक्टरलाई कुटपिटको प्रयास गरेका थिए । सो समयमा अस्पतालमा ड्युटीमा रहेकी नर्स अश्विनी गुरुङ अन्य नर्स र डाक्ट…