आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

डा. रामवरण यादव

राष्ट्रपतिबाट भूल मात्रै होइन महाभूल भएको छ : डा. रामवरण यादव

जुन प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिँदैनन् अनि राजीनामा पनि दिँदैनन् । उनै प्रधानमन्त्रीले राष्ट्रपतिलाई सिफारिस गर्छन् कि संविधानको धारा ७६(५) अनुरूप सरकार निर्माण गर्न आह्वान गर्नुस् । प्रधानमन्त्रीलाई …