आयुर्वेद औषधिहरूको इतिहास लामो छ । प्राचीन कालदेखि नै विभिन्न रूपमा जडिबुटी, आयुर्वेद औषधिहरू प्रयोग भएको पाइन्छ । समयक्रमसँगै यी औषधिहरूको विकास पनि हुँदै आयो । आधुनिक औषधिहरूको विकास भएसँगै आयुर्वेद औ…