कोभिडले गर्दा अहिले हामी घरभित्र थुनिएका छौँ । निष्क्रिय छौँ । तर, यो समयलाई शरीर चलायमान बनाउन र सक्रिय हुन व्यायाम गर्नुपर्छ । व्यायामले हाम्रो हृदय र फोक्सोलाई स्वस्थ राख्छ, त्यसको क्षमता बढाउँछ । व्यायाम भन्न…