प्यारो मनमीत ! कविहरूलाई अनि मुटुलाई प्रेमसँग तुलना गरेँ । यसलाई प्रेमको निवासस्थान पनि भनेँ । जब कुनै कविका यी हरफ पढ्छु, अनायसै धड्कनको गति बढ्छ । त्यहाँ तिमी ढुकढुक बजिरहेको महसुस हुन्छ । हो रहेछ मृदुभाषी…