बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

डा. सन्तोष दुलाल

यही चालले भाइरसका नयाँ तरंगबाट कसरी पार पाऔँला ?

कोभिड-१९ अथवा नयाँ कोरोना भाइरस रोगको संक्रमणका विगत १ वर्ष ६ महिनामा अनेक तरंगहरूसहित हालसम्म विश्वमा करिब १५ करोड ७० लाख संक्रमित भइसकेका छन् । ३२ लाख ७३ हजार व्यक्तिको ज्यान गइसकेको छ (सन्दर्भ : कोरोना भाइरस…