केही महिनाअघि अप्रत्याशित रूपले गिरफ्तार गरिनुभएका युवा राजनीतिज्ञ एवं बुद्धिजीवी प्रदीप गिरि हालै रिहा हुनुभएको छ । यस गिरफ्तारीपछि उहाँलाई सरकार समर्थक केही पत्रिकाले ‘र’ को एजेन्ट र भारतीय सञ्चार…