आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

रूपा अधिकारी ‘आप्रशा’

हाम्रो समाज : लगामविनाको छाडा समाज

नेपालको जुन माटोमा सीता, बुद्ध, भृकुटी आदिले जन्म लिएर विश्वसामु हाम्रो देशको सान-मान र कृतिमान राख्‍न सफल भए । आज त्यही माटोमा दुर्गन्ध आउन थालेको छ । दुर्गन्धका राग विकृतिको पर्खाल बनेर यत्रतत्र फैलँदै हाम्र…