आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

नेत्र एटम

प्राज्ञिक भएर पनि असल र सरल होस् न, जस्तै : कृष्णप्रकाश

सन् १९३८ नोभेम्बर ७ मा काठमाडौँको थानकोट नजिकै शोणितपुरमा जन्मेर कोभिड-१९ का कारण सन् २०२१ मार्च ३० को दिन रुसको मास्कोमा भौतिक अवसान भएपछि उहाँ स्मृतिमा सीमित हुनुभएको छ । तीन महिनाअघि फोनमा लगातार २ घन्टा …