आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

महाकवि गिरिजाप्रसाद जोशी

प्रत्येक मानिस यहाँ एक एक नामुद विद्रोही

निभाउन बिर्सिएर रातभर बलिरहेको टुकी आकाश जस्तो नीलो हुन्छ अनि यो आकाश रंगमा अनन्त आकाश देख्छु म यो एक थोपा ज्योतिमा अनन्त सूर्य देख्छु म  यो एक थोपा आँसुमा अनन्त सागर देख्छु म,  अहो ! यो एक थोपा …